For Sale NRs42,500,000 Rs - Flat
Last Updated on August 5, 2022
Modern house for sale at Nakhipot shobhahiti
ललितपुर नखिपोट शोभाहीटीमा भखरै निर्माण सम्पन्न भएको नया घर बिक्रिमा छ। रिङ्ग रोडबाट करिब १००० मिटर बाहिर अबस्थित यो घर ४ आना ३ पैसा छेत्रफलमा बनेको छ । पुर्ब मोहोडा भएको यो घरको मूल्य ४ करोड २५ लाख negotiable
Contact- Raju Limbu 9801117335 | 9851117335