For Rent NRs75,000 Per month - Office Space
Last Updated on January 14, 2021
Superb office space on rent at Panipokhari, Kathmandu
काठमाडौँ पानीपोखरीमा कमर्सिअल बिल्डिंगको सेकेन्डफ्लोरमा १२०० बर्ग फिट कार्पेट एरिया भएको पार्टिसन र फल सिलिङ्गले डेकोरेसन गरिएको सुन्दर फलाट अफिसको लागि उपयुक्त भाडामा छ । मासिक भाडा रु ७५,०००/ पार्किङ्ग सुबिधा छ। ।