Modern Flat with 2 BHK for rent at Hepali Height, Kathmandu

Modern Flat with 2 BHK for rent at Hepali Height, Kathmandu
For Rent NRs27,000 Per month - Flat
Property ID -1279 2 Bedrooms 2 Bathrooms 1 Parking

Last Updated on January 14, 2021

काठमाडौँ हेपाली हाइटमा भर्खरै निर्माण सम्पन्न भएको अत्याधुनिक घरको फस्टफ्लोरमा २ बेडरुम, लिभिङ्गरुम, किचेन र मास्टरबेडरुममा एटेच बाथरुम छ र अर्को कमन बाथरुम छ। पार्किङ्गको सुबिधा छ। प्रशस्त खानेपानीको प्रबन्ध छ । दक्षिनमोहोडा भएको घर हुनाले कोठाहरु उज्याला र सफा छ। निबासको लागि शान्त सुन्दर बाताबरण छ। ।
.

Property Video

Similar Properties

Leave a Reply

Your email address will not be published. Required fields are marked *