For Rent NRs25,000 Rs - Flat
Last Updated on April 21, 2022
Modern flat for rent at Thasikhel, Lalitpur
ललितपुर थसिखेल रिङ्गरोडबाट करिब ६०० मिटरजति रिङ्गरोडबाहिर फलाट सिस्टमको घरको टप तल्लामा २ बेडरुम, लिभिङ्गरुम, किचेन र एक बाथरुम भएको अति नै सुन्दर फलाट भाडामा छ। नेमो पार्केतिंग तातोचिसो पानी सुबिधा भएको फलाट हो । कार पार्किङ्गको सुबिधा छ। मासिक भाडा रु २५,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335