superb house for rent at Kamalpokhari, Kathmandu

superb house for rent at Kamalpokhari, Kathmandu
For Rent NRs300,000 Rs - Flat System House
Property ID -5337 7 Bedrooms 4 Bathrooms 1 Parking 24 aana

Last Updated on March 2, 2022

superb house for rent at Kamalpokhari, Kathmandu

काठमाडौँ कमलपोखरीमा शानदार घर भाडामा छ। यो घरमा जम्मा ७ बेडरुम, लिभिङ्गरुम, किचेन , डैनिंगरूम, स्टडी रुम एउटा एटेच बाथरुम र अरु ३ बाथरुम छन् । २४ आनाको ठुलो कम्पाउण्ड छ। पालेघरको ब्यबस्थापन गरिएको छ। आबास तथा अफिस दुवैको लागि भाडामा उपलब्ध छ। मासिक भाडा रु ३ लाख, ( नोट निबासको निमित्व भाडामा बिसेष छुटको सुबिधा छ। )

Similar Properties

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Home KTM

Home KTM