For Sale NRs9,000,000 Rs - Flat System House
Last Updated on February 9, 2022
Smalll house for sale in Kathmandu Kuleshwar
काठमाडौँ कुलेश्वरमा १ आनामा बनेको साढे तीन तल्लाको घर बिक्रिमा छ। हरेक तल्लामा १ कोठा छ। टप तल्लामा किचेन छ। यसरि जम्मा ३ कोठा र किचेन हो । २ बाइकको लागि पार्किङ्ग गर्ने ठाउँ छ। १० बर्ष अघि निर्माण गरिएको घर हो । ठुलो सडकबाट एक कित्त्ता मात्र भित्र ८ फिटेबाटोमा यो घर छ । मूल्य रु ९० लाख मात्र