For Rent NRs15,000 Rs - Flat
Last Updated on November 10, 2022
Small office space on rent at Purano Baneshwar
काठमाडौँ पुरानो बानेश्वरको चोकबाट सिनामंगल तर्फ करिब ३०० मिटरको दुरीमा मूलसडकमा मिनी कमर्सिअल घरको तेश्रो तल्लामा एउटा सानो अफिसस्पेस भाडामा छ । सानो आइटी अफिस वा प्राइभेट अफिसको लागि उपयुक्त हुन्छ । मासिक भाडा रु १५,०००/ ( नोट: ३ महिनाको भाडा एक मुस्ट भुक्तानी गर्नु पर्ने छ। पार्किङ्ग उपलब्ध छैन । सार्बजनिक पार्किङ्गमा पार्किङ्ग गर्नु पर्ने छ ।
Contact- Raju Limbu 9801117335 | 9851117335