For Rent NRs16,000 Rs - Flat
Last Updated on November 14, 2022
Small Flat on rent at Kusunti, Lalitpur
ललितपुर कुसुन्तीमा ग्राउण्डफ्लोरमा सानो फलाट १ बेडरुम, लिभिङ्गरुम, किचेन एक बाथरुम भएको फलाट भाडामा छ । बाइक पार्किङ्ग सुबिधा छ । रिङ्ग रोडबाट ३०० मिटरको दुरीमा फलाट छ। मासिक भाडा रु १६,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335