For Rent NRs10,000 Rs - Flat
Last Updated on August 27, 2022
Small flat on rent at Kapan, Kathmandu
काठमाडौँ कपन आकाशेधाराबाट हिडेर ५ मिनटमा पुगिने ठाउँमा हाइटमा जहाँबाट काठमाडौँ सुन्दर दृश्य अबलोकन सकिने ठाउँमा आधुनिक घरको ग्राउण्डफ्लोरमा २ कोठा र एक बाथरुम भएको सुन्दर फलाट भाडामा छ । कोठाहरु उज्याला सफा छन् । खानेपानीको प्रसस्त सुबिधा छ । मासिक भाडा रु १०,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335