For Rent NRs17,000 Rs - Flat
Last Updated on April 15, 2022
Small flat for rent at Thasikhel, Lalitpur
ललितपुर थसिखेल रिङ्गरोडबाट हिडेर १० मिनटमा पुग्ने ठाउँमा फस्टफ्लोरमा २ बेडरुम, लिबिंगरुम, किचेन र एक बाथरुम भएको सुन्दर फलाट भाडामा छ। मासिक भाडा रु १७,०००/ मात्र पार्किङ्ग बाइकको लागि मात्र
Contact- Raju Limbu 9801117335 | 9851117335