Semi Furnished bungalow on rent at Jawalakhel,Lalitpur जावलाखेलमा सेमी फर्निस्ट बंगलो भाडामा
For Rent
NRs60,000 Rs - Bungalow
Property ID -2513
4 Bedrooms
3 Bathrooms
1 Parking
Last Updated on September 9, 2021
ललितपुर जावलाखेलमा आधुनिक बंगलो भाडामा छ। यो बंगलो सेमी फर्निस्ट बंगलो हो । यसमा जम्मा ४ बेडरुम, लिभिङ्गरुम, किचेन र ३ बाथरुम छन् । सानो कारको लागि पार्किङ्ग गर्ने ठाउँ छ। मासिक भाडा रु ६०,०००/