For Sale - Land, Land Residential
Last Updated on December 30, 2021
Residential land for sale in Lalitpur Nakhu Bhaisepati
ललितपुर नखु रिङ्गरोडबाट करिब २ किलोमिटर रिङ्गरोडबाहिर मेडीसिटि हस्पिटल नजिकै मूलसडक एकदमै नजिकै १,२ कित्ता मात्र भित्रपट्टि कम्पाउण्ड वाल घेरेर राखिएको ३ आना १ पैसा १ दाम जग्गा बिक्रिमा छ। जग्गा उत्तर मोहोडाको छ। प्रति आना मूल्य रु ४५ लाख मात्र