For Sale - Land
Last Updated on December 6, 2022
residential land for sale at Balkumari, Lalitpur
ललितपुर बालकुमारी रिङ्ग रोडबाट करिब ३०० मिटरको दुरीमा ३ आना ३ पैसा जग्गा बिक्रिमा छ । १० फिटे बाटोले भेटेको जग्गा हो । बाटो टुंगिएको छ । दक्षिन पूर्व मोहोडाको जग्गा हो । मूल्य प्रति आना ४५ लाख मात्र , ( Price fixed )
Contact- Raju Limbu – 9801117335 | 9851117335