For Rent NRs75,000 Rs - Office Space
Last Updated on November 26, 2022
Open office space on rent at Manbhawan, Lalitpur
ललितपुर मानभवनमा भर्खरै निर्माण सम्पन्न भएको सेमी कमर्सिअल भवनको टप फ्लोरमा करिब १३०० बर्ग फिटको ओपन स्पेस भाडामा छ। रेस्टुरेन्ट संचांलनको उपयुक्त हुन्छ। पार्किङ्ग प्रसस्त छ। २ वटा बाथरुम छ। मासिक भाडा रु ७५,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335