For Rent NRs55,000 Rs - Flat, Office Space
Last Updated on August 23, 2022
Open office space on rent at Kumaripati, Lalitpur
ललितपुर कुमारीपाटीमा १००० बर्ग फीट भएको ओपन हल अफिसस्पेसको लागि उपयुक्त भाडामा छ। कार बाइकको लागि उपयुक्त पार्किङ्ग स्पेस छ । बाथरुम सुबिधा छ । मासिक भाडा रु ५५,०००/ आइटी अफिसको लागि उपयुक्त छ
Contact- Raju Limbu 9801117335 | 9851117335