For Rent NRs25,000 Rs - Flat
Last Updated on December 15, 2022
Office space on rent at Maitidevi, Kathmandu
काठमाडौँ मैतीदेवीमा अफिसस्पेस भाडामा छ। यो अफिसस्पेसमा ठुला २ कोठाहरु अर्को सानो १ कोठा र स्टोर, लबी एउटा एटेच बाथरुम र अर्को कमन बाथरुम भएको सुन्दर फलाट भाडामा छ। प्राइभेट अफिसको लागि उपयुक्त छ। मासिक भाडा रु 25,000/ negotiable
Contact- Raju Limbu 9801117335 | 9851117335