Property ID -3786
5 Bedrooms
3 Bathrooms
1 Parking5 aana
Last Updated on December 15, 2021
New house on sale in Lalitpur Nakhipot
ललितपुर नखिपोटमा रिङ्ग रोडबाट करिब १५०० मिटर जति रिङ्गरोड बाहिरतर्फ पिल्लरसिस्टमबाट निर्माण गरि बलियोसंग बनाइएको अढाई तल्ले घर बिक्रिमा छ। ५ आना जग्गाको कम्पाउण्ड भएको घर हो। घरको मूल्य रु ३ करोड ६५ लाख मात्र