For Sale NRs42,500,000 Rs - Flat System House
Last Updated on October 12, 2022
New house on sale at Nakhipot, Shobhahiti
ललितपुर नखिपोट शोभा हिटीमा भर्खरै निर्माण सम्पन्न भएको नया घर बिक्रिमा छ। जग्गाको छेत्रफल ४ आना ३ पैसा छ । अढाई तल्ले पुर्ब मोहोडाको घर हो । रिङ्ग रोडबाट ११०० मिटरको दुरी यो घर छ । मूल्य रु ४ करोड २५ लाख हो ।
Contact- Raju Limbu 9801117335 | 9851117335