For Rent NRs225,000 - Flat System House
Last Updated on November 26, 2022
New house on rent at Shankhmul, Kathmandu
काठमाडौँ शंखमुल भर्खरै निर्माण सम्पन्न हुन् लागेको पाँच तल्ले नया भुकम्प प्रतिरोधात्मक घर भाडामा छ । यो घरमा किचेन समेत गरेर जम्मा १३ कोठा ५ बाथरुम भएको अत्याधुनिक घर भाडामा छ। पार्किङ्गको सुबिधा छ। टप ढेरतल्ला फुल्ली फर्निस्ट अपार्टमेन्ट छ। मासिक भाडा रु २२५,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335