For Rent NRs85,000 Rs - Flat
Last Updated on August 25, 2022
New house on rent at Satdobato, Lalitpur
ललितपुर सातदोबाटो रिङ्गरोडबाट ४०० मिटरको दुरीमा आधुनिक नया बंगलो भाडामा छ। यो बंगलोमा जम्मा ६ बेडरुम, लिभिङ्गरुम, किचेन र ३ एटेच र ३ कमन बाथरुम छन् । ३ वटा कारको लागि पार्किङ्ग स्थल छ। मासिक भाडा रु ८५,०००/ यो बंगलो बिल्कुलै नया छ।
Contact- Raju Limbu 9801117335 | 9851117335