For Rent NRs150,000 Rs - Flat System House
Last Updated on November 11, 2022
New house on rent at Golfutar, Golphutar Kathmandu
काठमाडौँ गोल्फुटारमा भर्खरै निर्माण सम्पन्न भएको सेमी कमर्सिअल बिल्डिंग भाडामा छ। यो घरमा बेस्टमेन्टमा पार्किङ्ग छ । ग्राउण्डफ्लोरमा पुरा अफिसको लागि उपयुक्त अफिसस्पेस छ । फस्ट फ्लोर र टप फ्लोरमा २ बेडरुम, लिभिङ्गरुम , किचेन, २ बाथरुम भएको अपार्टमेन्ट जस्तै दुइ वटा अपार्टमेन्ट छन् । मासिक भाडा रु १५०,०००/ पार्किङ्ग सुबिधा छ।
Contact- Raju Limbu 9801117335 | 9851117335