For Sale NRs24,000,000 Rs - Flat System House
Last Updated on December 25, 2022
New house for sale at Thankot, Lalitpur
थानकोट चन्द्रागिरि ०६ मा भर्खरै निर्माण सम्पन्न भएको बिल्कुलै नया सुन्दर फलाट सिस्टमको अढाई तल्ले घर बिक्रिमा छ। जग्गा छेत्रफल ४ आना २ पैसा १ दाम, टोटल विल्डअप एरिया २४०० बर्ग फीट छ, दक्षिण मोहोडाको घर छ। घरबाट मनोरम दृश्य अबलोकन गर्न सकिन्छ। यो घरमा जम्मा १० कोठा ५ बाथरुम छन् । मोटर गाडी जाने बाटो छ। मूल्य रु २ करोड ४० लाख
Contact- Raju Limbu 9801117335| 9851117335