For Rent - Flat System House
Last Updated on November 19, 2022
New house for rent in Lalitpur Ekantkuna
ललितपुर नखु एकान्तकुनामा रिङ्ग रोडबाट मात्र ४०० मिटर दुरीमा अबस्थित यो घरमा जम्मा ४ बेडरुम, लिभिङ्गरुम, किचेन, ३ बाथरुम छन् । कार पार्किङ्ग सुबिधा छ । ग्राउण्डफ्लोरमा सटरहरु छन् । मासिक भाडा रु ६५,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335