For Rent NRs400,000 Rs - Flat System House
Last Updated on December 15, 2022
New house for rent in Lalitpur Dhobighat
ललितपुर धोबिघाट रिङ्ग रोड भित्र भर्खरै निर्माण सम्पन्न भएको अपार्टमेन्ट बिल्डिंग कन्सेप्टमा निर्माण गरिएको ४ तल्ले घर भाडामा छ। यो घरको ग्राउण्डफ्लोर पुरै पार्किङ्ग स्पेसको लागि खाली ठाउ छोडिएको छ । फस्टफ्लोरमा २ वटा २ BHK एटेच र कमन बाथरुम भएका फलाटहरु छन् सेकेन्ड र थर्ड फ्लोरमा ३ , ३ वटा १ BHK का एटेच बाथरुम भएका फलाटहरु छन् । टप फ्लोरमा २ BHK एटेच कमन बाथरुम भएका २ फलाटहरु छन् यसरि यो घरमा जम्मा १० वटा अपार्टमेन्ट जस्ता फलाटहरु छन् । सर्भिस अपार्टमेन्ट बिल्डिंग संचालनको लागि उपयुक्त हुन्छ। मासिक भाडा रु ४ लाख मात्र ,
Contact- Raju Limbu 9801117335 | 9851117335