For Rent NRs100,000 Rs - Bungalow
New house for rent at Bhaisepati Lalitpur
ललितपुर भैसेपाटीमा आधुनिक नया घर भाडामा छ । यो सेमी फर्निस्ट बंगलो हो जसमा ४ बेडरुम, लिभिङ्गरुम, किचेन एउटा एटेच बाथरुम र अरु २ कमन बाथरुम छ। नेमो पर्केतिंग, काठ प्यानेलिंग गरिएको कोठाहरु शोभनीय र उज्याला छन् । कार बाइक पार्किङ्ग सुबिधा छ। मासिक भाडा रु १ लाख मात्र