For Rent NRs35,000 Per month - Flat
Last Updated on August 27, 2021
Flat for rent in Lalitpur
ललितपुर कुपन्डोलमा भर्खरै निर्माण सम्पन्न भनेको बिल्कुलै नया फलाट भाडामा छ। करिब १३०० बर्ग फीट कार्पेट एरिया भएको फलाट हो। एउटा ठुलो लिभिङ्ग रुम छ, डैनिंगरुम , छुट्टै किचेन छुट्टै छ , एउटा मास्टरबेडरुममा प्राइभेट बाथरुम छ , अर्को बेडरुम छ two bathrooms available । यसरि सबै कोठाहरु काउन्ट गर्दा ५ वटा कोठा छन् । बाटो सानो भएकोले पार्किङ्ग बाइकलाइ मात्र उपलब्ध छ। मासिक भाडा रु ३५,०००/ निबास वा आइ टि अफिसको लागि उपयुक्त हुन्छ।
Raju
on said
Hello home Ktm