For Rent - Bungalow
Last Updated on August 17, 2022
New bungalow on sale at Ekantkuna Lalitpur
ललितपुर एकान्तकुना रिङ्ग रोडबाट ४०० मिटर बाहिर अबस्थित यो भर्खरै निर्माण सम्पन्न भएको घर बिक्रिमा छ। यो बंगलोमा ५ बेडरुम, लिभिङ्गरुम, किचेन डैनिंग र ४ वटा बाथरुम छन् । जग्गाको छेत्रफल ४ आना २ पैसा छ। मूल्य ४ करोड
Contact- Raju Limbu 9801117335 | 9851117335