For Rent NRs250,000 Rs - Bungalow
Last Updated on December 24, 2021
Modern house on rent in Lalitpur Kupandol Bakhundol
ललितपुर बखुन्डोलमा २२ आनाको कम्पाउण्डमा शानदार घर भाडामा छ। यो घरमा जम्मा ५ बेडरुम, २ लिभिङ्गरुम, किचेन र ४ बाथरुम छ। ५ वटा कार पार्किङ्ग गर्न सकिन्छ। सुन्दर फुलबारी बगैंचा छ। ग्यारेजको सुबिधा छ। मासिक भाडा रु २५०,०००/