For Rent NRs70,000 Rs - Bungalow
Last Updated on November 15, 2022
Modern house on rent at Kusunti, Lalitpur
ललितपुर कुसुन्ती यातायात कार्यलय बाट नजिकै रिङ्ग रोडबाट करिब ५०० मिटरको दुरीमा घर भाडामा छ । यो घरमा जम्मा ४ बेडरुम, लिभिङ्गरुम , किचेन र ३ बाथरुम छन् । कार पार्किङ्गको सुबिधा छ । मासिक भाडा रु ७०,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335