Modern house on rent at Kaushaltar, Bhaktapur

Modern house on rent at Kaushaltar, Bhaktapur
For Rent NRs80,000 Rs - Flat System House
Property ID -9567 5 Bedrooms 3 Bathrooms 1 Parking

Last Updated on December 21, 2022

Modern house on rent at  Kaushaltar, Bhaktapur

भक्तपुर कौशलटारमा आधुनिक फलाट सिस्टमको ३ तल्ले घर भाडामा छ। घरको पूर्ण विवरण यसप्रकारको छ। ग्राउण्डफ्लोरमा २ बेडरुम, लिभिङ्गरुम, किचेन र एक बाथरुम छ। माथिल्लो २ तल्लाहरु duplex खालको छ जसमा जम्मा ३ बेडरुम, लिभिङ्गरुम, किचेन र २ बाथरुम छन् । एक कारको लागि पार्किङ्ग सुबिधा छ । भक्तपुर अरनिको हाइवेइबाट मात्र ४०० मिटरको दुरीमा यो घर छ। मासिक भाडा रु ८०,०००/

Contact- Raju Limbu  9801117335  | 9851117335

Similar Properties

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Home KTM

Home KTM