For Rent NRs75,000 Per month - Bungalow
Modern House on rent at Dhumbarahi, Kathmandu
काठमाडौँ धुम्बाराहीमा १० आना कम्पाउण्डमा निर्मित सुन्दर बंगलो भाडामा छ। यो बंगलोमा जम्मा ४ बेडरुम, लिभिङ्गरुम २ वटा , किचेन,डैनिंगरुम, र २ बाथरुम छन् । बाहिर पाले घर छ। मासिक भाडा रु 75,000/ पार्किङ्ग सुबिधा छ। वरिपरि खुला छ। शान्त , सुरक्षित , सफा बाताबरणमा यो घर छ। दक्षिण मोहोडाको घर भएकोले कोठाहरु उज्याला छन् । अफिस तथा आबास दुवै प्रयोजनको लागि घर भाडामा दिन सकिन्छ।
Please View Video