For Rent NRs130,000 Rs - Bungalow
Last Updated on December 24, 2021
Modern house for rent in Lalitpur Dhobighat
ललितपुर धोबिघाट रिङ्ग रोडभित्र आधुनिक बंगलो भाडामा छ। यो बंगलोमा ४ बेडरुम, लिभिङ्गरुम , किचेन र एउटा एटेच र अरु २ वटा बाथरुम कमन बाथरुम भएको सुन्दर घर भाडामा छ। यो घर अन्फर्निस्ट हो। मासिक भाडा रु १३०,०००/ कार पार्किङ्ग ३ वटा गाडी अट्न सक्छ। अफिस तथा निबास दुवैको लागि उपयुक्त हुन्छ।