For Rent NRs16,000 Rs - Flat
Last Updated on November 9, 2022
Modern flat on rent in Lalitpur Nakhudole nakhudol
ललितपुर भैसेपाटी नखुडोलमा आधुनिक फलाट भाडामा छ। यो फलाट रिङ्गरोडबाट २५०० मिटर रिङ्ग रोड बाहिर पर्छ । ग्राउण्डफ्लोरको फलाटमा २ बेडरुम, लिभिङ्गरुम, किचेन र एक बाथरुम छ। बाइक पार्किङ्ग सुबिधा छ । मासिक भाडा रु १६,०००/ Contact – Raju Limbu 9801117335 | 9851117335