Property ID -4540
2 Bedrooms
2 Bathrooms
1 Parking
Last Updated on January 17, 2022
Modern flat on rent in Kathmandu Naxal
काठमाडौँ नक्साल नागपोखरीमा आधुनिक फलाट सिस्टमको घरको फस्टफ्लोरमा २ बेडरुम, लिभिङ्गरुम, किचेन र २ बाथरुम भएको सुन्दर फलाट भाडामा छ। मासिक भाडा रु ४५,०००/ कार पार्किङ्ग सुबिधा छ।