For Rent NRs23,000 - Flat
Last Updated on April 15, 2022
Modern flat on rent at Talsikhel , Lalitpur
ललितपुर ताल्सिखेलमा आधुनिक सेमीफर्निस्ट फलाट भाडामा छ। यो फलाटमा ठुला दुइवटा बेडरुम, एउटा छुट्टै डैनिंगरूम , किचेन र बाथरुम छ। कार्पेट पर्दा , वाल फिक्स दराज हरु छन् । मासिक भाडा रु २३,०००/ पार्किङ्ग बाइकको लागि मात्र छ
Contact- Raju Limbu 9801117335 | 9851117335