Modern Flat on rent at Lagankhel, Lalitpur

Modern Flat on rent at Lagankhel, Lalitpur
For Rent - Furnished Flat
Property ID -2269 2 Bedrooms 2 Bathrooms

Last Updated on August 18, 2021

ललितपुर लगनखेल गुडविल होटेल नजिकै आधुनिक फलाट सिस्टमको घरको ग्राउण्डफ्लोरमा २ बेडरुम , ठुलो लिभिङ्गरुम, किचेन, एउटा फलाट भित्र बाथरुम अर्को बाहिर पट्टि टोइलेट भएको सेमी फर्निस्ट फलाट भाडामा छ। यो फलाटमा सोफासेट, बेड फर्निचर, कार्पेट पर्दा उपलब्ध छ। मासिक भाडा रु १९,०००/ सानो परिवारलाइ प्राथमिकता, पार्किङ्ग बाइकको लागि मात्र

Contact-  Dambar Dhoj Limbu   9801117335  , 9851117335

 

Property Video

Similar Properties

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Home KTM

Home KTM