For Rent NRs23,000 Rs - Flat
Last Updated on February 18, 2023
2 BHK flat on rent at Balaju, Kathmandu
काठमाडौँ बालाजु ढुंगेधारामा फस्टफ्लोरमा अत्यन्त सुन्दर फलाट भाडामा छ। यो फलाटमा २ बेडरुम, लिभिङ्गरुम, किचेन र एक बाथरुम छ। कार पार्किङ्गको सुबिधा छ। मासिक भाडा रु 23,000/ मात्र , १६ फिटे फराकिलो बाटोमा घर छ। कोठाहरु उज्याला छन् ।
Contact- Raju Limbu 9801117335 | 9851117335
No service charge for a client