For Rent NRs55,000,000 Rs - Bungalow
Last Updated on August 25, 2022
Modern bungalow on sale at Nakhu, Lalitpur
ललितपुर रिङ्ग रोडबाट १४०० मिटर जति रिङ्गरोड बाहिर नखु मेडीसिटि हस्पिटल नजिकै ९ आना जग्गा छेत्रफलको कम्पाउण्डमा निर्मित शानदार बंगलो बिक्रिमा छ। यो बंगलोमा जम्मा ४ बेडरुम, लिभिङ्गरुम, किचेन, एक एटेच बाथरुम र 3 कमन बाथरुम छ। मूल्य रु ५ करोड ५० लाख
Contact- Raju Limbu – 9801117335 | 9851117335