For Sale NRs80,000,000 Rs - Bungalow
Last Updated on August 25, 2022
Modern bungalow on sale at Dholahiti, Lalitpur
ललितपुर रिङ्गरोडबाट करिब २५०० मिटर रिङ्गरोड बाहिर नखिपोट ढोलाहिटीमा २० आनाको ठुलो कम्पाउण्डमा निर्मित शानदारको बंगलो बिक्रिमा छ। यो बंगलोमा जम्मा ४ बेडरुम, लिभिङ्गरुम, किचेन र ३ बाथरुम छन् । ४ कार सजिलै अट्ने पार्किङ्ग गर्ने ठाउँ छ। मूल्य रु ८ करोड
Contact- Raju Limbu 9801117335 | 9851117335