For Rent NRs180,000 Rs - Bungalow
Last Updated on November 9, 2022
Modern house on rent in Lalitpur Khumaltar
ललितपुर खुमलटार रिङ्ग रोडबाट ७०० मिटर मात्र रिङ्ग रोड बाहिर शानदारको बंगलो भाडामा छ । यो बंगलो १ रोपनीको कम्पाउण्डमा निर्माण भएको छ जसमा ५ बेडरुम, लिभिङ्गरुम, किचेन एक एटेच बाथरुम र ३ कमन बाथरुम छन् । प्रसस्त कार पार्किङ्ग सुबिधा छ। मासिक भाडा रु १८०,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335