For Rent NRs85,000 Rs - Bungalow
Last Updated on August 25, 2022
Modern bungalow on rent at Satdobato Lalitpur
ललितपुर रिङ्ग रोडबाट मात्र ४०० मिटर रिङ्गरोड बाहिर अत्याधुनिक घर भाडामा छ। यो बंगलोमा ६ बेडरुम, लिभिङ्गरुम, किचेन र ३ एटेच र ३ कमन बाथरुम छन् । २ वटा कारको लागि पार्किङ्ग स्पेस छ। मासिक भाडा रु ८५,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335