For Rent NRs150,000 Rs - Bungalow
Last Updated on November 23, 2022
Modern Semi Furnished bungalow on rent at Satdobato, Lalitpur ललितपुर सातदोबाटोमा अत्याधुनिक सेमी फर्निस्ट बंगलो भाडामा छ। यो बंगलोमा जम्मा ६ बेडरुम, लिभिङ्गरुम, किचेन र ४ बाथरुम छन् । प्रसस्त पार्किङ्ग गर्ने ठाउँ छ। मासिक रु १५०,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335