For Rent NRs70,000 Rs - Bungalow
Last Updated on November 30, 2022
Modern house for rent at Kusunti, Lalitpur
ललितपुर कुसुन्ती यातायात कार्यालय नजिकै रिङ्ग रोड़बाट मात्र ३५० मिटर रिङ्गरोड़बाहिर आधुनिक घर भाडामा छ । यो बंगलोमा जम्मा ५ बेडरुम, लिभिङ्गरुम, किचेन स्टोर , ३ बाथरुम छ । कार पार्किङ्गको सुबिधा छ । मासिक भाडा रु ७०,०००/ Contact- Raju Limbu 9801117335 | 9851117335