For Rent NRs50,000 Rs - Bungalow
Last Updated on November 30, 2022
Modern house on rent at Hattiban Harisiddhi
ललितपुर हात्तिबन नजिकै हरिसिद्धिमा आधुनिक घर भाडामा छ । यो घरमा जम्मा ३ बेडरुम, लिभिङ्गरुम, किचेन र ३ बाथरुम छन् । रिङ्गरोड़बाट करिब ३ किलोमिटरको दुरीमा यो घर छ । मासिक भाडा रु ५०,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335