For Rent NRs80,000 Rs - Bungalow
Last Updated on August 17, 2022
Modern bungalow on rent at Dhalahiti , Nakhipot
ललितपुर ढोलाहिटी नखिपोटमा अत्याधुनिक बंगलो भाडामा छ। यो सेमी फर्निस्ट बंगलो ९ आनाको कम्पाउण्डमा छ जसमा ४ बेडरुम, लिभिङ्गरुम, किचेन २ एटेच र २ कमन बाथरुम छन् । ३ कार र बाइकहरु पार्किङ्ग गर्न सकिने पार्किङ्ग स्थल छ। मासिक भाडा रु ८०,०००/ रिङ्ग रोडबाट करिब २५०० मिटर दुरीमा अबस्थित बंगलो रेसिडेन्सी प्रयोजनको लागि मात्र भाडामा छ ।
Contact- Raju Limbu 9801117335 | 9851117335