For Rent NRs150,000 Rs - Bungalow
Last Updated on December 6, 2021
Modern Bungalow on rent at Baluwatar, Kathmandu
काठमाडौँ बालुवाटारमा १० आनाको कम्पाउण्डमा निर्मित आधुनिक बंगलो भाडामा छ। यो बंगलोमा ४ बेडरुम,लिभिङ्ग, किचेन, डैनिंग, एउटा एटेच बाथरुम अरु २ कमन बाथरुम छन् र भुइँमा नमो पारकेटिंग गरिएको सबै कोठाहरु उज्याला सफा छन् । ४ कार अट्ने पार्किङ्ग स्थल छ। मासिक भाडा रु १५०,०००/