For Rent NRs50,000 Per month - Furnished Flat
ID-7 Furnished flat on rent at Khumaltar, Lalitpur
ललितपुर खुमलटारहाइटमा आधुनिक सुन्दर फर्निस्ट फलाट भाडामा छ। यो फलाटमा २ बेडरुम, लिभिङ्गरुम, किचेन र एटेच र कमन गरि २ वटा बाथरुम छन् । मासिक भाडा रु ५०,०००/ पार्किङ्ग सुबिधा छ। दक्षिनतर्फ फर्खिएको घर भएकोले कोठाहरु उज्याला छन् । फुल्ली फर्निस्ट फलाट भएको सुम्पर्ण सामग्रीहरु उपलब्ध छन् । सानो परिवारको लागि उपयुक्त हुन्छ।