Property ID -3523
6 Bedrooms
3 Bathrooms
1 Parking
Last Updated on December 8, 2021
House on rent at Jawalakhel, Lalitpur
ललितपुर जावलाखेलमा आधुनिक फलाट सिस्टमको घर अफिसको लागि उपयुक्त भाडामा छ। यो घरमा जम्मा ९ कोठा ३ बाथरुम छ कार पार्किङ्गको सुबिधा छ। मासिक भाडा रु १,०००००/ अफिसको लागि मात्र