For Rent NRs25,000,000 Rs - Flat
Last Updated on November 6, 2022
House for sale in Lalitpur Dhobighat
ललितपुर धोबिघाट रिङ्ग रोडबाट मात्र ३५० मिटर जति रिङ्ग रोड बाहिर आधुनीक एक तल्ला आधाको घर बिक्रिमा छ। यो घरमा जम्मा ३ बेडरुम, लिभिङ्गरुम, किचेन र ३ बाथरुम छन् । जग्गा छेत्रफल पौने ३ आना छ । घरको मूल्य रु २ करोड ५० लाख मात्र
Contact- Raju limbu 9801117335 | 9851117335