For Sale NRs19,000,000 Rs - Flat System House
Last Updated on November 11, 2021
House for sale at Dholahiti, Lalitpur
ललितपुर ढोलाहिटीमा २ तल्ले घर बिक्रिमा छ। ग्राउण्डफ्लोरमा ३ कोठा १ किचेन र १ बाथरुम छ। फस्टफ्लोर निर्माण अवस्थामा छ। पूर्ण तयारी भएको छैन। ४ आना जग्गा छेत्रफल छ। १६ फिटे बाटोले भेटेको पश्चिम मोहोडा घर हो। मूल्य रु १ करोड ९० लाख मात्र